दफा १५
अधिकार प्रत्यायोजन गर्न सक्ने

यस ऐन बमोजिम महानिर्देशकले आपूmलाई प्राप्त अधिकारमध्ये
सबै वा केही अधिकार आफ्नो मातहतका अन्य अधिकृत वा कर्मचारीलाई सुम्पन सक्नेछ ।